जूनतारा

बालकाव्य सचित्र | प्रकाशक : प्राथमिक शिक्षा परियोजनाका लागि पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्र, प्राथमिक सामग्री एकाइ पृष्ठसंख्या : ३२, आकार डबल क्राउन । प्रकाशन २०४४, दोस्रो संस्करण २०४५। न \’जूनतारा\’ पद्यरचना हो र बालरचना हो । प्राथमिक शिक्षा …

Read more

नेपाली उखान र गाउँखाने कथा

प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं । पृष्ठसंख्या १९०+१०, आकार डबल डिमाई | प्रकाशन : २०३९ । नेपाली उखान नेपाली व्याकरण र साहित्यको स्वाध्याय र सृजनाकै निम्ति लागिपर्ने उपप्राध्यापक पराजुलीजीले यस पुस्तकको भूमिका खण्डमा नेपाली उखान र गाउँ- खाने …

Read more

प्रयोगात्मक भाषातत्व

माध्यमिक तहको नयाँ नेपाली व्याकरण र रचना | प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं । पृष्ठसंख्या : १८० | प्रकाशन २०३५, अन्य २०३८, २०४७, २०४१, २०४२, २०४३, २०४४ ( दुई-दुई पल्ट ) २०४५, एघारौं संस्करण २०४६ । प्रयोगात्मक भाषातत्त्व मूलत: …

Read more

सुनकेस्रा

बालकथा सङ्कलन सचित्र | रत्न पुस्तक भण्डार, काठमाडौं । प्रकाशक पृष्ठसंख्या : तेस्रो ४० +४ आकार १७x २७ डबल । प्रकाशन २०३५, तेस्रो संस्करण २०४५। सुनकेस्रा बालकथा र बालगीत-कवितामा तीन दशकदेखि कलम चलाई ख्याति कमाइसक्नुभएका बालसाहित्यकार (कवि, लेखक, गीतकार) कृष्णप्रसाद …

Read more

लुकामारी

बालकथा सङ्कलन सचित्र प्रकाशक : साझा प्रकाशन, काठमाडौं । पृष्ठसंख्या : ३२, आकार डबल क्राउन । प्रकाशन : २०३० । ( निकै वर्षदेखि अप्राप्य ) लुका कुमारी \’लुकामारी\’ कृष्णप्रसाद पराजुलीको बालकथा सङ्ग्रह हो । यो पुस्तक २०२९-१० मा संसारभरि नै …

Read more

नौबेली

कथा सङ्ग्रह | प्रकाशक लोक प्रकाशन, काठमाडौं । पृष्ठसंख्या जम्मा ११२ । १७ x २७, जेवी आकार । प्रकाशन बद्रीप्रसाद शर्मा मिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर \’नार चडेरीका कथालाई नियाल्दा\’, २०४५ पुस : २०२८ । दोस्रो संस्करणको तयारीमा । नौबेली नेपालका …

Read more

सुनौला तीन कुरा

नेपाली साहित्य जगत्मा बालकका प्रिय कवि तथा कथाकार कृष्णप्रसाद पराजुलीको \’सुनौला तीन कुरा २०४४ मा चौथो संस्करण प्रकाशित भएको छ । लोकजीवनमा पसेर, भिजेर, सेलेर बालबालिका तथा किशोर-किशोरीका इचि अनुकूल पार्दै तिनको मनोबल बढाउने र चरित्रको विकास गर्ने दृष्टिले लेखिएका …

Read more

नेपाली अध्ययन तथा अभिव्यक्ति

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] साहित्य सम्बन्धी सैद्धान्तिक तथा विवेचनात्मक पुस्तकहरूको नेपालीमा ठूलो खाँचो छ । यस खाँचोको पूर्ति गर्न केही विद्वान्हरू विश्चय नै तम्सनुभएको छ तापनि ती नगण्य जमर्काहरूले यस अभावको ठूलो खाडललाई पुर्न भने अझै सकेका …

Read more

पन्ध्र तारा र नेपाली साहित्य

देश र संस्कृतिको मौलिकता, विकास र संरक्षण तथा भाषा र साहित्यको अभिवृद्धि नै राष्ट्रियताका मूल आधार हुन् । संसारमा भइरहेका विकास र प्रगतिका हलचलबाट हामी पछि पर्न चाहँदैनो यिनै वास्तविकतालाई ध्यानमा राखेर आफ्नो पन, राष्ट्र र राष्ट्रियतालाई अक्षुण्ण एवं सुदृढ …

Read more

सय थुंगा फूल

\’सय थुंगा फूल\’ मुक्तकको सँगालो हो। जीवनका घाम छाया, आशा-निराशा, विद्रोह-बिलौना आदि विनमा सजीव भएका छन् । मार्मिक र तीखा अनुभूतिले पूर्ण की मुक्तकले मुटुलाई गहिरोसित सुन्छन्, हल्लाउँछन् र छाप पार्छन् । अनि कस्तै विषादका अँधेरीमा पनि नयाँ उज्यालो सन्देश …

Read more