कथा आँसुको

(तीन गीतिकाव्य) संस्करणः पहिलो २०५५, दोस्रो २०५८, तेस्रो २०६०, चौथो २०६१ प्रकाशकः साहित्य सङ्गम, वाराणसी, पृष्ठसङ्ख्याः ९६, आकारः डिमाई । अबोध बालकका वियोगमा मानिसका हृदयमा जुन भक्कानु फुट्छ त्यो भुक्तभोगी कविताबाट शब्दचित्रमा उत्रिन सक्छ । त्यही असह्य वेदनामा आँसुका थोपा-थोपा …

Read more

मन सुसाउँदै छ

संस्करणः पहिलो २०५०, दोस्रो २०५२, तेस्रो २०६१ प्रकाशकः सौजन्य प्रकाशन, काठमाडौँ आकार २० ३० र्‍यापरसहित । पृष्ठसङ्ख्याः १२८ गीतकार पराजुली त्रिवेणीका गतिमा मन सुसाएका ध्वनि सलबलाउँदै ‘मन सुसाउँदै छ’ गीतसङ्ग्रह प्रस्तुत गर्छन् । औँलामा गन्न सकिने गीतकारहरूमध्ये पनि निकै उच्च …

Read more

बादलका बुट्टाहरू

प्रकाशक : शाश्वत पराजुली, काठमाडौं पृष्ठसंख्याः १७६ आकारः डिमाई । संस्करणः पहिलो २०४५, तेस्रो २०६१ आस्थाको अर्को नाम हो जीवन र जगत्प्रति रहेको आफ्नो अटल विश्वास । त्यसलाई उनले कतै श्रमिकका पसिनामा, कतै अपेक्षित र बेसहारा वर्गका उत्थानमा, कतै सामाजिक …

Read more

भाषाको माया

प्रकाशक रत्न पुस्तक काठमाडौं । पृष्ठसंख्या १८४+८, आकार डबल डिमाई। प्रकाशन २०४४ भण्डार, भाषाको आवश्यकता, उपादेयता र नेपाली भाषाको माध्यम तथा यसक स्थानबारे \’भाषाको माया\’ मा प्रकाश पारिएको छ । नेपाली भाषा शिष्ट तथा ग्रामीण रूप मा लिखित रूपमा प्रयोग …

Read more

हिमाली डाँफे

बालकथा सङ्ग्रह | सचित्र २०४४ सालको उत्कृष्ट बालसाहित्य पुरस्कार प्राप्त प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौं । पृष्ठसंख्या २६ आकार १७४२७ डबल । प्रकाशन : २०४४ | हिमाली डाँफे \’कस्तूरी भनेपछि सुधिरहनु पर्दैन\’ भनेजस्तै कृष्णप्रसाद पराजुली भनेपछि केटाकेटीका कक-नन दिने दाजु …

Read more

चार चङ्गेरी

कृष्णप्रसाद पराजुलीकृष्णप्रसाद पराजुलीकृष्णप्रसाद पराजुली कृष्णप्रसाद पराजुलीकृष्णप्रसाद पराजुलीकृष्णप्रसाद पराजुली कृष्णप्रसाद पराजुली कृष्णप्रसाद पराजुल

फूलपात

प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं । पृष्ठसंख्या : १४४+८ । आकार २०४३० = १६ पाने । प्रकाशन : २०४४ । फूलपात परि कृष्णप्रसाद \’फूलपात\’ सरल निर्बंध र पत्र-परिचयको पुस्तक हो । विशेषतः किशोर- किशोरीका निमित्त लेखिएको यो पुस्तक छात्रछात्रा …

Read more