Shailee

आँखाभरि सपना मुटुभरि गीत

संस्करणः पहिलो २०२४ (गुराँस प्रकाशन, काठमाडौँ), अन्य २०४१, २०४५, २०४९ (लालीगुराँस प्रकाशन, काठमाडौँ), पाँचौँ २०५२, छैटौँ २०६१, सातौँ २०६५ (सौजन्य प्रकाशन, काठमाडौँ), आकारः २० ३० , र्‍यापरसहित । पृष्ठसङ्ख्याः १२८ । कवि कृष्णप्रसाद पराजुलीका फुटकर गीतिकवितामा लयात्मकता र मार्मिकता यथेष्ट …

Read more

नेपाली व्यावहारिक व्याकरण

व्यवहारमा व्याकरणका नियमका सूत्रहरू लुकेका हुन्छन् । तिनलाई उद्घाटन गरिदिने मात्रै व्याकरणको काम हो । अतएव व्याकरण शब्दको अर्थ नै उद्घाटन गर्ने भन्ने रहेको छ ।“व्यवहारबाट जानेका नियमहरू नै सधैँ सम्झिरहन्छन्, तिनलाई घोक्नुपर्दैन । व्यवहार सत्य हो, नियमको निम्ति नियमलाई …

Read more

बालसाहित्यमा गुणात्मकतामा जोड दिनैपर्छ

विगतको तुलनामा नेपाली बालसाहित्यमा नयाँ लेखकहरूको उपस्थिति बढेको छ, प्रकाशकहरू थपिएका छन्, बालसाहित्यविषयक छलफलहरू चलिरहेका छन् र संख्यात्मक रुपमा बाल साहित्यिक कृतिहरूको प्रकाशन पनि बढेको छ । किताब किनेर बाँड्ने र डिजिटल किताबमा बालबालिकाको पहुँच पु¥याउन गैरसरकारी संस्थाहरूको प्रयास पनि …

Read more

नेपाली बालसाहित्यमा गुणात्मकतामा जोड दिनैपर्छ

विगतको तुलनामा नेपाली बालसाहित्यमा नयाँ लेखकहरूको उपस्थिति बढेको छ, प्रकाशकहरू थपिएका छन्, बालसाहित्यविषयक छलफलहरू चलिरहेका छन् र संख्यात्मक रुपमा बाल साहित्यिक कृतिहरूको प्रकाशन पनि बढेको छ ।किताब किनेर बाँड्ने र डिजिटल किताबमा बालबालिकाको पहुँच पु¥याउन गैरसरकारी संस्थाहरूको प्रयास पनि जारी …

Read more

राम्रो रचना मीठो नेपाली

राम्रो रचना मीठो नेपालीको योगदानडा० माधवप्रसाद पोखरेलकृष्णप्रसाद पराजुलीले लेखनका विविध क्षेत्रमा हात हालेका छन् । उनी २०२० सालमा ‘साहित्यरत्न’ परीक्षामा प्रथम श्रेणीमा उत्तीणर् भएपछि ग्रन्थप्रकाशनका फाँटमा पसेको देखिन्छ । झन्डै तेर्‍ह-चौध वर्षको उमेरदेखि नै उनी केटाकेटी पढाउन थाल्छन् । उनलाई …

Read more

रमाइला नानी

पूर्व एक नम्बर’ हेरेपछि र देखेपछि गोविन्द भट्ट१पूर्व एक नम्बर त्यही नाउँ भएको जिल्लाको परिचयग्रन्थ हो । त्यस जिल्लाको भौगोलिक परिचय, व्यवसाय-खेती, उद्योगधन्दा र व्यापार, जिल्लाकेन्द्र र मुख्य बस्तीहरू, ऐतिहासिक झलक, प्राकृतिक सुन्दरता र दर्शनीय स्थल, शैक्षिक जागरण, कला र …

Read more

पूर्व एक नम्बर

समय, अवस्था र जीवनको गति सधैँ एकनास रहँदो रहेनछ । समय र जीवन त एउटा आँधी हो, जसको परिवर्तित गतिमा ठूलो झोकापछि एउटा शान्त र खुसीको वातावरण पनि आउँछ, जसले मानव जातिको इतिहासमा कहिल्यै नमेटिने छाप बसाएर जान्छ । यसैले …

Read more

मेरो लासलाई प्रज्ञा प्रतिष्ठानमा नलैजानू

बिर्से पनि मलाई तिमीले मेरा गीतहरु बिर्सी नदिनू । २०४५ सालतिर पिताजीको रचनाको गिती एल्बम ‘आँखाभरि सपना’का गीतहरु म्युजिक नेपालमा रेकर्ड भइरहेका थिए । माथि उल्लिखित गीत गाउने क्रममा गायक दिनेश सुब्बाले भन्नु भएको थियो — ‘पराजुलीजीको अवसानपछि बजाइने गीत …

Read more