Shailee

हृदयका पानासँगै

संस्करणः पहिलो २०६२, दोस्रो २०६४, प्रकाशकः साहित्य सङ्गम, वारायणसी, आकारः डिमाई, पृष्ठसङ्ख्या १२८ । वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीको गीतिसङ्ग्रह ‘हृदयका पानासँगै’ पाठकसमक्ष आएको छ । विशेषतः लोकसाहित्यमा समर्पित पराजुलीले कविता, मुक्तक, गीत, कथा, एकाङ्की र भाषाव्याकरणका क्षेत्रमा पनि कृति प्रकाशित …

Read more

इन्द्रिनी

एकाङ्कीको इन्द्रिनीयस वर्षको शरदमा ‘इन्द्रिनी’ लिएर आएको छु । इन्द्रिनीमा एकाङ्कीहरू सङ्कलित छन् । इन्द्रिनीमा सङ्कलित एकाङ्कीहरू धेरै वर्षको अन्तरालमा लेखिएका छन् । २०१० सालको दशकमै मैले एकाङ्की लेख्न सुरु गरेको हुँ । त्यतिखेर लेखिएका दुई एकाङ्की, २०३० तिर लेखिएका दुई एकाङ्की र हालसालै …

Read more