Shailee

लोककथाको फन्को

नेपाली लोकसाहित्यमा लोकगीतपछिको अर्को सशक्त विधा लोककथा हो । लोककथामै लोकगीत-नृत्य, लोकगाथा, लोकनाटक र लोकोक्तिका अंश समेत समाहित हुन पुग्छन् । लोकसाहित्यको यात्रामा लाग्दा आफ्ना लोककथा र त्यससँग निकट सम्बन्ध रहेका केही लेखरचना पनि पत्रपत्रिकामा प्रकाशित भएका छन् भने केही …

Read more

पूर्वी पाइला पश्चिमी देशमा

“लेख्न पुगेन? कति लेख्ने ?” आफन्त, शुभचिन्तकहरू भन्छन् ।“चुप लागेर बस्नै सक्तिन“, लेख्ने बानी बसिसक्यो । त्यसैले सकीनसकी पनि लेखिरहन्छु ।” म जवाफ दिन्छु ।स्वास्थ्यले पनि साथ नदिइरहने र पहिलेजस्तो गति पनि नहुनाले अब विश्राम लिनुपर्ला भन्ने पनि लागेकै हो …

Read more

शिखरयात्रा

शिखरयात्रा पराजुलीकाे जीवनगत र साहित्यिक आत्मवृत्त न्तिसमेटिएको महत्वपूर्ण आत्मकथा हो । साहित्य उचाइ चुम्न र जीवनको समृद्धिमा पुग्न एउटा अविश्रान्त यात्रीले गरेका पदचापहरूको सुख दुःखमय सङ्घर्षको कथा हो- शिखरयात्रा । पौने शताब्दी अवधिसम्म साहित्यकार कृष्णप्रसाद पराजुलीले सर्वाङ्गीण शिखरतर्फ पुग्न गरेका …

Read more

आकास माटोमाथि

संस्करणः पहिलो २०६५, प्रकाशकः कृष्ण साहित्य सदन, ललितपुर, आकारः डिमाई पृष्ठसङ्ख्या २४० । ‘बादलका बुट्टाहरू’ (२०४५) मा सङ्ग्रह हुन नसकेका र त्यसपछिका कविताहरूको सङ्कलन हो— आकाश माटोमाथि । छन्दोबद्ध कविता, समस्यापूर्ति र मुक्तक कविता, गद्यलयात्मक कविता, गीतिकविता र अनूदित गरी …

Read more