पुस्तक गीत

पुस्तक गीत पुस्तककाे महत्व बोध गराउने किताब हो ।यसमा पुस्तकको के-कस्तो महत्व छ त्यसलाई कवितामा भनिएको छ । पुस्तकले हाम्रो ज्ञान बढाउँछ र हामीलाई सोच्ने विचार गराउने सामर्थ्य दिन्छ । त्यस्तै गरी अन्त्यमा पुस्तक हाम्रो जीवन हाक्ने सारथि हो भनेर भनिएको छ ।

Leave a Comment