अनारमैँया

अनारमैयाँ र इन्द्रकमल दिदीभाइ थिए । उनीहरू खुबै मिल्थे । एक दिन दिदीको बिहे हुन्छ । तीजका बेला घर आउन खोला तर्दा उनीहरू दुवैलाई खोलाले बगाउँछ । के अब उनीहरूको भेट होला त ? जान्नका लागि कथा पढाैं ।

Anarmaiya and her little brother Indrakamal are very close friends. After Anarmaiya gets married, Indrakamal travels to her new home to bring her back to their village for the Teej festival. As they are traveling back, they get separated by the raging river. Do you think they will find each other again?

चित्रः असाेकमान सिंह

प्रकासकः रुम टु रीड

Leave a Comment