मन सुसाउँदै छ

संस्करणः पहिलो २०५०, दोस्रो २०५२, तेस्रो २०६१

प्रकाशकः सौजन्य प्रकाशन, काठमाडौँ

आकार २० ३० र्‍यापरसहित ।

पृष्ठसङ्ख्याः १२८

गीतकार पराजुली त्रिवेणीका गतिमा मन सुसाएका ध्वनि सलबलाउँदै ‘मन सुसाउँदै छ’ गीतसङ्ग्रह प्रस्तुत गर्छन् । औँलामा गन्न सकिने गीतकारहरूमध्ये पनि निकै उच्च स्थानमा रहेका कृष्णप्रसाद पराजुली विम्ब, प्रतीक र तात्व‍िक कुराहरूको समायोजन गरेर आफ्ना रचनाहरूलाई उत्कृष्ट पार्ने गर्छन् । 

—विष्णु घिमिरे, जनमञ्च

पराजुलीका अभिव्यक्तिमा सूक्ष्मता, शिष्टता र संयमितता पाइनुका साथै शीर्षकअनुरूपकै भावभूमि पाइन्छ ।

—लीला लुइटेल

Leave a Comment