फूलपात

प्रकाशक : रत्न पुस्तक भण्डार,

काठमाडौं ।

पृष्ठसंख्या : १४४+८ । आकार २०४३०

= १६ पाने ।

प्रकाशन : २०४४ ।

फूलपात

परि

कृष्णप्रसाद

\’फूलपात\’ सरल निर्बंध र पत्र-परिचयको पुस्तक हो । विशेषतः किशोर- किशोरीका निमित्त लेखिएको यो पुस्तक छात्रछात्रा तथा सिकारुहरूका निम्ति बढी

उपयोगी देखिन्छ । यसमा पहिलो खण्डमा पैंतीसवटा निबन्ध र दोस्रो खण्डमा पन्ध्रवटा पत्रका नमुना छन् । तिनका आरम्भमा निबन्ध तथा पत्रको परिचयका

साथै कुशल रूपमा निबन्ध र पत्र लेख्ने तरीका पनि दिइएको छ । निबन्धमा वस्तु-परिचय, घर-परिवार र देश, प्रकृति र दर्शनीय स्थल,

चाडपर्व, जीवनी-संस्मरण र विविध गरी छ भागमा साह आवश्यक र उपयोगी निबन्धहरू दिइएका लन् । पत्रमा पनि घर व्यवहारका सम्बन्धदेखि लिएर काम-

कुरासित सम्बन्धित राम्रा नमुनाहरू रहेका छन् । यसरी आरम्भिक अवस्थाको अध्ययन र लेखन-शिल्पलाई बढाउने दृष्टि रहेको यो पुस्तक फूलपातजस्तै सुन्दर कृति भएको छ । विचार र शैलीको संयोजनका साथै सरल भाषा र विषयवस्तुको रोचक प्रस्तुति यसका विशेषता हुन् ।

                                                                                              माधव सत्याल

                                                                                              \’नयाँ कृति फूलपात\’, भन्ज्याङ

                                                                                               १/१, २०४५, पृ०५१

Leave a Comment