भाषाव्याकरण

भाषाको माया

प्रकाशक रत्न पुस्तक काठमाडौं । पृष्ठसंख्या १८४+८, आकार डबल डिमाई। प्रकाशन २०४४ भण्डार, भाषाको आवश्यकता, उपादेयता र नेपाली भाषाको माध्यम तथा यसक स्थानबारे \’भाषाको माया\’ मा प्रकाश पारिएको छ । नेपाली भाषा शिष्ट तथा ग्रामीण रूप मा लिखित रूपमा प्रयोग …

Read more

प्रयोगात्मक भाषातत्व

माध्यमिक तहको नयाँ नेपाली व्याकरण र रचना | प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं । पृष्ठसंख्या : १८० | प्रकाशन २०३५, अन्य २०३८, २०४७, २०४१, २०४२, २०४३, २०४४ ( दुई-दुई पल्ट ) २०४५, एघारौं संस्करण २०४६ । प्रयोगात्मक भाषातत्त्व मूलत: …

Read more

नेपाली अध्ययन तथा अभिव्यक्ति

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] साहित्य सम्बन्धी सैद्धान्तिक तथा विवेचनात्मक पुस्तकहरूको नेपालीमा ठूलो खाँचो छ । यस खाँचोको पूर्ति गर्न केही विद्वान्हरू विश्चय नै तम्सनुभएको छ तापनि ती नगण्य जमर्काहरूले यस अभावको ठूलो खाडललाई पुर्न भने अझै सकेका …

Read more

नेपाली व्यावहारिक व्याकरण

व्यवहारमा व्याकरणका नियमका सूत्रहरू लुकेका हुन्छन् । तिनलाई उद्घाटन गरिदिने मात्रै व्याकरणको काम हो । अतएव व्याकरण शब्दको अर्थ नै उद्घाटन गर्ने भन्ने रहेको छ ।“व्यवहारबाट जानेका नियमहरू नै सधैँ सम्झिरहन्छन्, तिनलाई घोक्नुपर्दैन । व्यवहार सत्य हो, नियमको निम्ति नियमलाई …

Read more

राम्रो रचना मीठो नेपाली

राम्रो रचना मीठो नेपालीको योगदानडा० माधवप्रसाद पोखरेलकृष्णप्रसाद पराजुलीले लेखनका विविध क्षेत्रमा हात हालेका छन् । उनी २०२० सालमा ‘साहित्यरत्न’ परीक्षामा प्रथम श्रेणीमा उत्तीणर् भएपछि ग्रन्थप्रकाशनका फाँटमा पसेको देखिन्छ । झन्डै तेर्‍ह-चौध वर्षको उमेरदेखि नै उनी केटाकेटी पढाउन थाल्छन् । उनलाई …

Read more