पूर्वी पाइला पश्चिमी देशमा
“लेख्न पुगेन? कति लेख्ने ?” आफन्त, शुभचिन्तकहरू भन्छन् ।“चुप लागेर बस्नै सक्तिन“, लेख्ने बानी बसिसक्यो । त्यसैले सकीनसकी पनि लेखिरहन्छु ।” म जवाफ दिन्छु ।स्वास्थ्यले पनि साथ नदिइरहने र पहिलेजस्तो गति पनि नहुनाले अब विश्राम लिनुपर्ला भन्ने पनि लागेकै हो …