कृतिहरु

मनमाया

कृष्णप्राद पराजुली (वि.सं. १९९२-२०७१) आधुनिक कालीन नेपाली साहित्यको विविध विधामा कलम चलाउने समसामयिक धाराका बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । पराजुलीकृत एकमात्र मनमाया महाकाव्य नेपाली साहित्यको महत्तम प्राप्ति हो । कवि आफैँको लामो समयको साधना र मिहिनेतबाट लेखन तथा सम्पादनमा …

Read more

पुस्तक गीत

पुस्तक गीत पुस्तककाे महत्व बोध गराउने किताब हो ।यसमा पुस्तकको के-कस्तो महत्व छ त्यसलाई कवितामा भनिएको छ । पुस्तकले हाम्रो ज्ञान बढाउँछ र हामीलाई सोच्ने विचार गराउने सामर्थ्य दिन्छ । त्यस्तै गरी अन्त्यमा पुस्तक हाम्रो जीवन हाक्ने सारथि हो भनेर …

Read more

अनारमैँया

अनारमैयाँ र इन्द्रकमल दिदीभाइ थिए । उनीहरू खुबै मिल्थे । एक दिन दिदीको बिहे हुन्छ । तीजका बेला घर आउन खोला तर्दा उनीहरू दुवैलाई खोलाले बगाउँछ । के अब उनीहरूको भेट होला त ? जान्नका लागि कथा पढाैं । Anarmaiya …

Read more

सानी चरी

सानी चरी एउटी बालिका र चराको कवितामा भनिएको कथा हो । सानी बालिका चरीलाई खोज्छिन् तर कतै भेट्दिनन् र उनी चरीलाई बोलाई रहन्छिन् ।

राम्रै राम्रा

सुन्दर हिमाल, नीला ताल र छहराहरू कति राम्रा हुन्छन् । अरू के के राम्रा हुन्छन् त ? यो कितापमा नेपालको प्राकृतिक साैन्दर्यका वयान मीठाे कवितामा गरिएको छ ।

लोककथाको फन्को

नेपाली लोकसाहित्यमा लोकगीतपछिको अर्को सशक्त विधा लोककथा हो । लोककथामै लोकगीत-नृत्य, लोकगाथा, लोकनाटक र लोकोक्तिका अंश समेत समाहित हुन पुग्छन् । लोकसाहित्यको यात्रामा लाग्दा आफ्ना लोककथा र त्यससँग निकट सम्बन्ध रहेका केही लेखरचना पनि पत्रपत्रिकामा प्रकाशित भएका छन् भने केही …

Read more

पूर्वी पाइला पश्चिमी देशमा

“लेख्न पुगेन? कति लेख्ने ?” आफन्त, शुभचिन्तकहरू भन्छन् ।“चुप लागेर बस्नै सक्तिन“, लेख्ने बानी बसिसक्यो । त्यसैले सकीनसकी पनि लेखिरहन्छु ।” म जवाफ दिन्छु ।स्वास्थ्यले पनि साथ नदिइरहने र पहिलेजस्तो गति पनि नहुनाले अब विश्राम लिनुपर्ला भन्ने पनि लागेकै हो …

Read more