गीत, कविता र काव्य

मनमाया

कृष्णप्राद पराजुली (वि.सं. १९९२-२०७१) आधुनिक कालीन नेपाली साहित्यको विविध विधामा कलम चलाउने समसामयिक धाराका बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । पराजुलीकृत एकमात्र मनमाया महाकाव्य नेपाली साहित्यको महत्तम प्राप्ति हो । कवि आफैँको लामो समयको साधना र मिहिनेतबाट लेखन तथा सम्पादनमा …

Read more

आकास माटोमाथि

संस्करणः पहिलो २०६५, प्रकाशकः कृष्ण साहित्य सदन, ललितपुर, आकारः डिमाई पृष्ठसङ्ख्या २४० । ‘बादलका बुट्टाहरू’ (२०४५) मा सङ्ग्रह हुन नसकेका र त्यसपछिका कविताहरूको सङ्कलन हो— आकाश माटोमाथि । छन्दोबद्ध कविता, समस्यापूर्ति र मुक्तक कविता, गद्यलयात्मक कविता, गीतिकविता र अनूदित गरी …

Read more

हृदयका पानासँगै

संस्करणः पहिलो २०६२, दोस्रो २०६४, प्रकाशकः साहित्य सङ्गम, वारायणसी, आकारः डिमाई, पृष्ठसङ्ख्या १२८ । वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीको गीतिसङ्ग्रह ‘हृदयका पानासँगै’ पाठकसमक्ष आएको छ । विशेषतः लोकसाहित्यमा समर्पित पराजुलीले कविता, मुक्तक, गीत, कथा, एकाङ्की र भाषाव्याकरणका क्षेत्रमा पनि कृति प्रकाशित …

Read more

कथा आँसुको

(तीन गीतिकाव्य) संस्करणः पहिलो २०५५, दोस्रो २०५८, तेस्रो २०६०, चौथो २०६१ प्रकाशकः साहित्य सङ्गम, वाराणसी, पृष्ठसङ्ख्याः ९६, आकारः डिमाई । अबोध बालकका वियोगमा मानिसका हृदयमा जुन भक्कानु फुट्छ त्यो भुक्तभोगी कविताबाट शब्दचित्रमा उत्रिन सक्छ । त्यही असह्य वेदनामा आँसुका थोपा-थोपा …

Read more

मन सुसाउँदै छ

संस्करणः पहिलो २०५०, दोस्रो २०५२, तेस्रो २०६१ प्रकाशकः सौजन्य प्रकाशन, काठमाडौँ आकार २० ३० र्‍यापरसहित । पृष्ठसङ्ख्याः १२८ गीतकार पराजुली त्रिवेणीका गतिमा मन सुसाएका ध्वनि सलबलाउँदै ‘मन सुसाउँदै छ’ गीतसङ्ग्रह प्रस्तुत गर्छन् । औँलामा गन्न सकिने गीतकारहरूमध्ये पनि निकै उच्च …

Read more

बादलका बुट्टाहरू

प्रकाशक : शाश्वत पराजुली, काठमाडौं पृष्ठसंख्याः १७६ आकारः डिमाई । संस्करणः पहिलो २०४५, तेस्रो २०६१ आस्थाको अर्को नाम हो जीवन र जगत्प्रति रहेको आफ्नो अटल विश्वास । त्यसलाई उनले कतै श्रमिकका पसिनामा, कतै अपेक्षित र बेसहारा वर्गका उत्थानमा, कतै सामाजिक …

Read more

सय थुंगा फूल

\’सय थुंगा फूल\’ मुक्तकको सँगालो हो। जीवनका घाम छाया, आशा-निराशा, विद्रोह-बिलौना आदि विनमा सजीव भएका छन् । मार्मिक र तीखा अनुभूतिले पूर्ण की मुक्तकले मुटुलाई गहिरोसित सुन्छन्, हल्लाउँछन् र छाप पार्छन् । अनि कस्तै विषादका अँधेरीमा पनि नयाँ उज्यालो सन्देश …

Read more

आँखाभरि सपना मुटुभरि गीत

संस्करणः पहिलो २०२४ (गुराँस प्रकाशन, काठमाडौँ), अन्य २०४१, २०४५, २०४९ (लालीगुराँस प्रकाशन, काठमाडौँ), पाँचौँ २०५२, छैटौँ २०६१, सातौँ २०६५ (सौजन्य प्रकाशन, काठमाडौँ), आकारः २० ३० , र्‍यापरसहित । पृष्ठसङ्ख्याः १२८ । कवि कृष्णप्रसाद पराजुलीका फुटकर गीतिकवितामा लयात्मकता र मार्मिकता यथेष्ट …

Read more