कथा सङ्ग्रह |
प्रकाशक
लोक प्रकाशन, काठमाडौं ।
पृष्ठसंख्या जम्मा ११२ । १७ x २७, जेवी
आकार ।
प्रकाशन
बद्रीप्रसाद शर्मा
मिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर
\’नार चडेरीका कथालाई नियाल्दा\’, २०४५ पुस
: २०२८ । दोस्रो संस्करणको
तयारीमा ।
नौबेली
नेपालका पहाडहरू यहाँ बोल्छन्, बादलहरू लुकामारी गर्छन् र सबैतिर
गुराँसको सौन्दर्य देखा पर्छ, अनि बेलीको गन्ध ।…
\’नौबेली\’ मा सानु नेपाली आकाश छ । नेपालीहरूको सानु पहाड छ । तिनीहरूले स्याहारेको रङ्गीन फूलबारी छ र दुई शब्दमा त्यहाँ एक दशकअगाडिको मेरो नेपाल बोल्छ । यसका सारा चरित्रहरूले हामी बाँचेका छौं । त्यसका सारा घटनाहरूले हाम्रो जिन्दगी \’जिन्दगी\’ भएको छ । यसमा चित्रित वातावरण र परिवेशले हाम्रा खोला र लहरलाई प्रतिबिम्बित गरेको छ र यो Vison सम्पूर्णनेपालको हो । मेचीदेखि कालीसम्मको हो । देशको प्रकृति, मान्छेको समस्या र मनोदशाका उद्घाटन नै पराजुलीका रचनाहरूका विशेषता हुन् ।\” \’दश लहर\’ मा पराजुलीको यसरी दिइएको परिचयलाई यी नो कथाले अझ स्पष्ट पारेको छ भन्ने म ठान्दछु ।
परशु प्रधान
\’नौबेली – पीटा सानु नेपाली आकाश\’,
नौबेली, पृ० ७-८