साहित्यकार पराजुली

आफैँ पढेर विश्वविद्यालय पढाउने एक तपस्वी

साहित्यकार कृष्णप्रसाद पराजुली नेपाली साहित्यका यशस्वी स्रष्टा तथा लोकप्रिय साहित्यकार हुनुहुन्छ । १९९२ सालमा काभ्रे जिल्लामा जन्मिएर आफ्ना कालजयी कृतिहरूद्वारा अमर,अजर हुनुहुन्छ। गीत-कविता-काव्य, कथा-एकाङ्की, निबन्ध-प्रबन्ध, भाषा-व्याकरण, लोकसाहित्य, बालसाहित्य आदि धेरैजसो ...